images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री राहत कोषमा बढ्यो रकम, मौज्दात...

प्रधानमन्त्री राहत कोषमा बढ्यो रकम, मौज्दात १३ अर्ब ६८ करोड

प्रधानमन्त्री राहत कोषमा बढ्यो रकम, मौज्दात १३ अर्ब ६८ करोड

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ ।  प्रधानमन्त्री राहत कोषमा आर्थिक संकलन बढ्दै गएको छ ।

    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ । कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ मौज्दात छ । यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend