images

२०८३ आश्विन १ गते

images
images
images
  • बजार
  • यस्तो छ आजको तरकारी तथा फलफूलको...

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७५, भारतीय ठूलो गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ४५, रातो आलु लाम्चो ५३, भारतीय सुकेको प्याज ९०, लोकल गाँजर ११०, लोकल बन्दा ३५, स्थानीय काउली ११०, हाइब्रिड मुला ४५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ।

    images
    images

    तनेबोडी ६५, मकै बोडी ११०, घिउ सिमी ८५, करेला ६५, लौका ५५, लोकल परबल ७५, घिरौँला ४५, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ६५, स्कुस १५, भिन्डी ४५, रायोको साग ८५, पालुंगोको साग १७५, कन्य च्याउ २००, डल्ले च्याउ ५२५, कुरिलो ४५० रुपैयाँ प्रतिकिलो छ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend