images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीः पीडितका लागि रघुगङ्गाको ११...

भोटेकोशी बाढीः पीडितका लागि रघुगङ्गाको ११ लाख सहयोग

भोटेकोशी बाढीः पीडितका लागि रघुगङ्गाको ११ लाख सहयोग

images
images
बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • म्याग्दी, १ असोज । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले रसुुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि बुधबार रु ११ लाखभन्दा बढी सहयोग गरेको छ । 

    images
    images

    बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिएका छन् । 

    गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट रु दुई लाख, जनप्रतिनिधिको भदौ महिनाको मासिक सुविधाबाट रु दुई लाख १० हजार र कर्मचारीको भदौ महिनाको तलबभत्ताबाट रु सात लाख ६७ हजार ६२६ बराबरको रकम कोषमा जम्मा गरिएको पौडेलले जानकारी दिएका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend