images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा...

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवकोटा नियुक्त

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवकोटा नियुक्त

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् ।

    images
    images

    बैंकले उनलाई पुस १ गतेदेखि लागु हुनेगरी सीईओमा नियुक्त गरेको छ । देवकोटाको कार्यकाल आगामी ४ वर्षको लागी हुनेछ । कम्पनी सञ्चालक समितिको मंसिर २५ गते बसेको ४४४औं बैठकको निर्णयले कार्यकारी अधिकृतमा सुरेश देवकोटालाई नियुक्त गरेको हो ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend