images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • फोनपेबाट इन्टरनेट बिल भुक्तानी गर्दा १...

फोनपेबाट इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको नि:शुल्क इन्टरनेट जित्न सकिने

फोनपेबाट इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको नि:शुल्क इन्टरनेट जित्न सकिने

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । फोनपेले आफ्नो अभियान 'नेट सेट गो!' सार्वजनिक गर्दै इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्रदान गरेको छ।

    images
    images

    यस अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन दिनु रहेको कम्पनीको भनाइ छ।ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तीमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्नेछ।यस अभियानको अवधि पुस २९ गतेसम्म हुनेछ। लक्की ड्र मार्फत विजेताहरूको चयन गरिनेछ र ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्।

    यस अभियानले ग्राहकहरूको भुक्तानी प्रक्रिया सरल र आकर्षक बनाउन र डिजिटल भुक्तानीको महत्त्वलाई प्रोत्साहित गर्नको लागि आयोजना गरिएको कम्पनीले बताएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend