images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आजसम्मको आवेदन...

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आजसम्मको आवेदन म्याद

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आजसम्मको आवेदन म्याद

images
images
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आज मंगलबारसम्म आवेदन म्याद तोकिएको छ । कम्पनीले १० सेयर बराबर ६.२५६ को दरमा हकप्रद सेयर निष्कासन गरेको हो । कात्तिक २६ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।

    images
    images

    हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ बराबर छ । कम्पनीले कुल ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

    निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी साढे २ अर्ब हुनुपर्ने व्यवस्था गरिएको छ । इक्रा नेपालले कम्पनीलाई ए माइनस रेटिङ प्रदान गरेको छ । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend