images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • युनिक नेपाल लघुवित्तको ३ हजार कित्ता...

युनिक नेपाल लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

युनिक नेपाल लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौँः युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

    images
    images

    कम्पनीले संस्थापक शेयर धनीको नाममा रहेको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । संस्थाले विद्यमान संस्थापक शेयर धनीहरूका लागि बिहीबार देखि उक्त सेयर बिक्रीमा राखेको हो ।

    शेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीहरूले कोहलपुरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ। संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिनु पर्नेछ ।

    images
    images

    आवेदन दिँदा न्यूनतम १ सय कित्ताका लागि दिनु पर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend