काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार १९ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ । यीमध्ये केहीलाई काजमा खटाइएको छ ।
मन्त्रालयको मंगलबार नै निर्णयानुसार मन्त्रालयको अतिरिक्त समूहमा रहेका शाखा अधिकृतहरूलाई कामकाजमा खटाउनुका साथै सरुवा समेत गरेको हो ।
संघीय सरकारको केही मन्त्रालयहरू तथा स्थानीय तहमा समेत सरुवा गरिएको हो । हेर्नुहोस् सूची :




.gif)





