images

२०८३ आश्विन २ गते

images
images
images

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  •  काठमाडौं ।  नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयर धनीहरूको नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

    images
    images

    यसमा विद्यमान संस्थापक सेयर धनीहरूले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफूले के कति सेयर खरिद गर्ने सोको ब्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ । 

    तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयर धनीहरूले सेयर खरिद नगरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend