images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता...

नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

    images
    images

    बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

    यसमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले मंगलबार बाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफूले के–कति सेयर खरिद गर्ने सोको बेहोरा खुलाई आवेदन फारम बुझाउनु पर्नेछ ।

    images
    images

    तोकिएको मिति भित्र विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend