images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • जानकी फाइनान्स चैत मसान्तभित्र वार्षिक साधारण...

जानकी फाइनान्स चैत मसान्तभित्र वार्षिक साधारण सभा गर्दै

जानकी फाइनान्स चैत मसान्तभित्र वार्षिक साधारण सभा गर्दै

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले आफ्नो आर्थिक वर्ष २०८०\८१ को वार्षिक साधारण सभा चैत मसान्तभित्र गर्ने निर्णय गरेको छ । 

    images
    images

    यस कम्पनीको वित्तीय विवरण २०८१ पुस मसान्त सम्ममा नेपाल राष्ट्र बैंकबाट स्वीकृति गराउन नसकेकाले यस कम्पनीले सो साधारण सभा आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने जानकारी दिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend