images

२०८३ आश्विन २ गते

images
images
images

जानकी फाइनान्सले माग्यो सिनियर आइटी अफिसर

जानकी फाइनान्सले माग्यो सिनियर आइटी अफिसर

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं ।  जानकी फाइनान्समा रोजगारीको अवसर खुलेको छ। कम्पनीले एक जना सिनियर आइटी अफिसर माग गरेको हो।

    images
    images

    आवेदकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट इन्फरमेसन टेक्नोलोजी विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नाकोत्तर तह उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ। 

    साथै, आवेदकसँग कुनै पनि बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। इच्छुकले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend