images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • गरिमा विकास बैंकको २.६६ लाखभन्दा बढी...

गरिमा विकास बैंकको २.६६ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा

गरिमा विकास बैंकको २.६६ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं,गरिमा विकास बैंकले संस्थापक समूहको २ लाख ६६ हजार ४४.५२ कित्ता सेयर बिक्रीमा राखेको छ। हाललाई यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न सक्नेछन्।

    images
    images

    सेयर खरिदका लागि ३५ दिने समय सीमा तोकिएको छ। निर्धारित अवधि भित्र इच्छुक संस्थापक सेयरधनीहरूले बैंकको काठमाडौं, लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

    यदि तोकिएको समय सीमा भित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेको खण्डमा, अन्य व्यक्ति वा संस्थाहरूका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend