images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज...

एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौं ।  एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित कुल ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद सेयर लिलाम प्रक्रियामार्फत बिक्रीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

    images
    images

    कम्पनीले माघ २० देखि अवितरित हकप्रद सेयरको लिलाम बढाबढमार्फत बिक्री खुला गरेको छ । कम्पनीले अवितरित संस्थापक समूह तर्फको २९ हजार ९७७।३१ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ९० हजार ५५५.९१ कित्ता गरी कुल ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो । 

    संस्थापकतर्फ न्यूनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र अधिकत सबै कित्ताका लागि आवेदन दिन पाइने कम्पनीले जनाएको छ । बोलपत्र कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौं तथा एनएलजी इन्स्योरेन्सका शाखा कार्यालय विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत, धनगढीमा बुझाउनुपर्नेछ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend