images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • सुक्खा पहिरोका कारण हुम्लाको खच्चा सडक...

सुक्खा पहिरोका कारण हुम्लाको खच्चा सडक अवरुद्ध

सुक्खा पहिरोका कारण हुम्लाको खच्चा सडक अवरुद्ध

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • सिमकोट । सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१ अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको छ ।

    images
    images

    सर्केगाड गाउँपालिका–१, तुम्चगाउँका रतन रावतका अनुसार गत आइतबार बिहानदेखि सुक्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडक अझै सञ्चालन भएको छैन ।

    सडक अवरुद्ध भएपछि स्थानीय पैदल यात्रा गर्न बाध्य भएका छन् ।

    images
    images

    यसैबीच, बालकुनास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार राजबहादुर विष्टले पहिरो पन्छाएर बाटो खोल्ने अथक प्रयास भइरहेको टेलिफोनमबाट बताए ।रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend