images

२०८३ आश्विन २ गते

images
images
images

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं - नारायणी डेभलपमेन्ट बैंकले १०० कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।

    images
    images

    बैंकले यसअघि पौष २४ गते संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको थियो । कुनै पनि संस्थापक सेयर धनीले सो खरिदका लागि आवेदन नदिएपछि सर्वसाधारणका लागि विक्री खुला गरिएको हो ।

    यो सेयर किन्न इच्छुकले ७ दिन भित्र आफूले किन्न चाहेको सेयर कित्ताको विवरण खुलाई बैंकको केन्द्री कार्यालय भरतपुरमा आवेदन दिनु पर्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend