images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • एकै पटक चार हजार बढी प्रहरी...

एकै पटक चार हजार बढी प्रहरी जवानहरुको सरुवा, को कहाँ ? (सूचीसहित)

एकै पटक चार हजार बढी प्रहरी जवानहरुको सरुवा, को कहाँ ? (सूचीसहित)

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौं ।प्रहरी प्रधान कार्यालयले एकै पटक ठूलो संख्यामा जवानहरुको सरुवा गरेको छ । मंगलबार एकैचोटी चार हजार ३८४ प्रहरी जवानहरुको सरुवा भएको हो । उनीहरुलाई आवश्यकता अनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    images
    images

    प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरुलाई सरुवा गरिएको हो । साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई हेडक्वार्टरले अनुरोध गरेको छ ।

    हेर्नुस् सूची

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend