images

२०८३ आश्विन २ गते

images
images
images

सानिमा जिआईसीको संस्थापक सेयर बिक्रीमा

सानिमा जिआईसीको संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ९५ हजार ९२८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

    images
    images

    कम्पनीले विद्यमान संस्थापक सेयर धनीहरूले खरिद गर्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीहरूले आगामी ३५ दिन भित्र आफूले किन्न चाहेको सेयर संख्या र मूल्य समेत तोकेर टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    साथै निर्धारण समय सीमा भित्र संस्थापक सेयर धनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले उल्लेख गरेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend