images

२०८३ आश्विन २ गते

images
images
images

गाँजाको व्यापार विश्वभर वार्षिक ३ खर्ब ४० अर्ब अमेरिकी डलर, वैध नभएकाे नेपालमा कति ?

गाँजाको व्यापार विश्वभर वार्षिक ३ खर्ब ४० अर्ब अमेरिकी डलर, वैध नभएकाे नेपालमा कति ?

images
images
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौं । आज महाशिवरात्री नेपालमा हिन्दू धर्मावलम्बीले भगवान शिवको पूजाआजा गर्दै मनाउने गर्दछन् । आजको दिन केही साधु सन्तहरुले गाँजालाई भगवना शिवको प्रसाद सम्झेर ग्रहण गर्दछन् ।

    images
    images

    नेपालमा गाँजा हालसम्म वैध छैन् । नेपालमा गाँजा वैध नभएपनि विश्वभर गाँजाको वैध कारोबार तीव्र गतिमा वृद्धि भइरहेको छ । सन् २०२१ को एक अध्ययन अनुसार सन् २०२७ सम्ममा विश्वभर गाँजाको वैध बजारमा लगभग ८६ खर्ब अमेरिकी डलरको कारोबार हुने अनुमान गरिएको छ ।

    स्वीट्जरल्याण्डको ‘जेनेभा बिजनेस न्यूज’का अनुसार, विश्वभर गाँजाको कुल बजार मूल्य वार्षिक ३ खर्ब ४० अर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ । गाँजाको वैधता र यसको उपयोगका उद्देश्यहरू देश अनुसार फरक छन् ।

    images
    images

    उदाहरणका लागि, अमेरिका, क्यानडा, जर्मनी, इटाली, नेदरल्याण्ड, क्रोएशिया, पोल्याण्ड, चेक रिपब्लिक, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया, उरुग्वे, कोलम्बिया, चिली, अर्जेन्टिना र इजरायल जस्ता देशहरूले गाँजाको वैधता र यसको उपयोगका नियमहरू फरक–फरक रूपमा निर्धारण गरेका छन् ।

    नेपालमा पनि गाँजाको वैधता र यसको उपयोगका बारेमा बहस भइरहेको छ। सन् २०२७ सम्ममा विश्वभर गाँजाको कारोबार ८० बिलियन अमेरिकी डलरदेखि ४ सय बिलियन डलरसम्म पुग्ने अनुमान गरिएको छ । यसरी, विश्वभर गाँजाको वैध कारोबारमा उल्लेखनीय वृद्धि भइरहेको छ, र यसले विभिन्न देशहरूको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend