images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • सिन्धु विकास बैंकको गणपूरक संख्या नपुगेपछि...

सिन्धु विकास बैंकको गणपूरक संख्या नपुगेपछि साधारण सभा स्थगित

सिन्धु विकास बैंकको गणपूरक संख्या नपुगेपछि साधारण सभा स्थगित

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १४औं र १५औं वार्षिक साधारण सभा स्थगित भएको छ । आज आयोजना गर्ने भनिएको साधारण सभा गणपूरक संख्या नपुग भएपछि स्थगित भएको बैंकले जनाएको छ ।

    images
    images

    सभामा संचालक समितिकोतर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९\०८० तथा आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९\०८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने एजेन्डा थियो ।

    सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०र०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend