images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • लोकसेवा आयोगले माग्यो ५४३ जना कर्मचारी...

लोकसेवा आयोगले माग्यो ५४३ जना कर्मचारी (विज्ञापनसहित)

लोकसेवा आयोगले माग्यो ५४३ जना कर्मचारी (विज्ञापनसहित)

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौँ । लोकसेवा आयोगले विज्ञापन प्रकाशन गर्दै सातै प्रदेशमा कर्मचारी माग गरेको छ।आयोगले बुधबार जारी गरेको सूचनाअनुसार न्याय, सामान्य प्रशासन, लेखा, सरकारी वकिल लगायतका समूहमा कर्मचारी माग गरेको हो।

    images
    images

    उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको ४० वर्ष ननाघेको हुनुपर्नेछ। प्रत्येक विज्ञापनको लागि परीक्षा दस्तुर पाँच सय रूपैयाँ लाग्नेछ। समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप १५० रूपैयाँ लाग्नेछ।योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत १९ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

    lok-sewa-aayog-kharidar-vacancy-1-1741761557.png
    lok-sewa-aayog-kharidar-vacancy-2-1741761558.png
    lok-sewa-aayog-kharidar-vacancy-3-1741761560.png
     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend