images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • नारायणी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कति...

नारायणी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता?

नारायणी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता?

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर खुलेको छ।बैंकमा शाखा प्रबन्धक र आइटी एसिस्टेन्ट पदको लागि रोजगारीको अवसर खुलेको हो।

    images
    images

    शाखा प्रबन्धक पदमा आवेदन दिने इच्छुकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ।साथै, उसँग बैंकिङ क्षेत्रमा काम गरेको पाँच वर्षको अनुभव हुनु पर्नेछ।

    यस्तै, आइटी एसिस्टेन्ट पदमा आवेदन दिने इच्छुकले कम्प्युटर साइन्ट वा आइटी वा कम्प्युटर इन्जिनियरिङ वा इलेक्ट्रिक र कम्युनिकेसन इन्जिनियरिङ विषयमा ५० प्रतिशत अंक वा कम्तीमा २ जिपिए ल्याएर स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। 

    images
    images

    शाखा प्रबन्धकको उमेर ४० वर्ष ननाघेको र आइटी एसिस्टेन्टको उमेर ३५ वर्ष ननाघेको हुनु पर्नेछ। इच्छुकले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend