images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने अन्तिम...

सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

    images
    images

    कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरणका लागि चैत ८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका छन् ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत)  वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले यही चैत २१ गते अमृतभोग, कालिकास्थानमा बिहान ११ बजेदेखि सभा बस्दैछ।

    images
    images

    सभाले २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend