images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी, ३८...

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी, ३८ जनालाई अवसर

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी, ३८ जनालाई अवसर

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कोषले आज सूचना जारी गर्दै आठौं तह (प्रवन्धक) देखि पाँचौं तह (प्रमुख सहायक) सम्मका ३८ नयाँ कर्मचारी माग गरेको हो । 

    images
    images

    यसमा योग्यता पुगेका इच्छुक नेपालीले चैत ८ गते देखि २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।  

    67dcf1ac83bad.jpg

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend