images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते ब्याङ्‍ककको...

मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते ब्याङ्‍ककको राउन्ड ट्रिप फ्लाइट टिकट

मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते ब्याङ्‍ककको राउन्ड ट्रिप फ्लाइट टिकट

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका एक भिसा डेबिट कार्ड होल्डरले ब्याङ्‍ककको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् ।तिलप्रसाद पौडेलले दुई जनाका लागि ब्याङ्‍ककको राउन्ड ट्रिप फ्लाइट टिकट हात पारेका बैंकले जनाएको छ । 

    images
    images

    यस वर्षको दशैं तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डवहाकहरू बीच सञ्चालित विशेष अभियानअन्तर्गत बैंकका ग्राहकले भाग्यशाली विजेता भएर उक्त पुरस्कार प्राप्त गरेका हुन् ।

    भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरूको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफर ल्याउने बताएका छन् । 

    images
    images

    साथै बैंकले ग्लोबल मनी वीक'अन्तर्गत देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन तथा सोसम्बन्धी जागरण अभियान कार्यक्रमहरूमा भाग लिइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend