काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।
विज्ञप्ति

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend