images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • उपसचिवका लागि लिएको लिखित परीक्षामा १२...

उपसचिवका लागि लिएको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)

उपसचिवका लागि लिएको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौँः लोकसेवा आयोगले प्रशासन र लेखाका समूहको उपसचिवका लागि लिएको लिखित परीक्षामा १२ जना उत्तीर्ण भएका छन् । लोकसेवाले ५ जनाको सिटका लागि लिएको परीक्षामा १२ जनालाई उत्तीर्ण गराएको हो ।

    images
    images

    परीक्षामा ६८७ जना सहभागी भएकोमा १२ जना उत्तीर्ण भएको आयोगले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ । लिखित परीक्षामा पास भएकाहरूको वैशाख २४ र २५ गते अन्तर्वार्ता हुने सूचनामा उल्लेख गरिएको छ ।

    Under-secretary_page-0001

    images
    images

    Under-secretary_page-0002

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend