काठमाडौं । राहदानी विभागले नयाँ प्रणालीमा सेवा रूपान्तरण (माइग्रेसन) गर्न लागेकाले आजदेखि दुई दिन राहदानीसम्बन्धी सेवा बन्द हुने जनाएको छ। विभागका अनुसार हाल सञ्चालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रविधिमा स्थानान्तरण गर्ने कार्य भइरहेकाले आज र भोलि...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend