images

२०८३ आश्विन २ गते

images

काठमाडौँ। काठमाडौँको टोखा नगरपालिका१ स्थित झोर क्षेत्र यतिबेला हरियालीले ढाकिएको धान खेतका कारण आकर्षक बनेको छ। पर्याप्त मनसुनी वर्षापछि किसानले रोपेको धान राम्रोसँग हुर्किएसँगै खेतहरू हराभरा देखिएका छन्। हरियो धानका बाला फैलिएका फाँटहरूले ग्रामीण वातावरणलाई...

© 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend