काठमाडौँ, १७ साउन । नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न गरी एक हजार ४११।५४ किलोमिटर सडक निर्माण गरेको छ । सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोटडोल्पा, बेँसीसहरचामे, कालीगण्डकी करिडोर, कर्णाली...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend