images

२०८३ आश्विन २ गते

images
images
images

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • चितवन, १२ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको  मुग्लिन नजिकै पहिरो खस्दा  यातायात आवागमन  अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान  पहिरोबाट सडक अवरुद्ध भएको हो ।

    images
    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्ने छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend