काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।सुनसरीमोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend