कञ्चनपुर, ३२ असार । बेलौरी नगरपालिकाले चार सामुदायिक विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्ने तथा थप चार विद्यालयमा कक्षा घटाउने (डाउनसाइजिङ) निर्णय गरेको छ । नगरपालिकाले विद्यालय समायोजन, दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि२०८३ अनुसार असार २८ गते...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend