images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • दैनिक २५ हजार लिटर मोही खपत...

दैनिक २५ हजार लिटर मोही खपत गर्दै नेपाल डेरी एसोसिएसन

दैनिक २५ हजार लिटर मोही खपत गर्दै नेपाल डेरी एसोसिएसन

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौं । नेपाल डेरी एसोसिएसनले  दैनिक २५ हजार लिटर मोही लेबलिङ र प्याकेजिङ गरी बजारमा ल्याएको छ । 

    images
    images

    यसबाहेक झन्डै १ लाख लिटर मोही देशभर खपत हुने एसोसिएसनले उल्लेख गरेको छ । हालसम्म ८५ हप्तामा २५ हजार लिटर मोही झण्डै २ लाख जनालाई निःशुल्क सेवन गराइएको छ भने उक्त मोही नेपाल डेरी एसोसिएसनले व्यवस्थापन गर्दै आएको छ । हालसम्मको एसोसिएसनले २० लाख बराबरको निःशुल्क मोही सेवन गराइ सकेको छ ।

    आम मानिसलाई शानसँग सार्वजनिक ठाउँमा बसि फोटो खिच्दै मोही सेवन गर्न सक्ने व्यवस्था भएको नेपाल डेरी एसोसिएसनको अध्यक्ष प्रल्हाद दाहालले बताएका छन् ।

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend