images

२०८३ आश्विन १ गते

images
images
images
  • समाचार
  • अख्तियारले दायर गरेका ५१ प्रतिशत मुद्दा...

अख्तियारले दायर गरेका ५१ प्रतिशत मुद्दा मात्रै सफल

अख्तियारले दायर गरेका ५१ प्रतिशत मुद्दा मात्रै सफल

images
images
बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा ५१ प्रतिशत मुद्दामा कसुर कायम भएको छ । आर्थिक वर्ष २०८२–०८३ मा दायर भएको १७५ मध्ये १५६ वटा मुद्दा विशेष अदालतले फैसला गरेको छ । फैसला भएको मध्ये ८१ वटा मुद्दामा कसुर कायम भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

    images
    images

    फैसला भएका ५१ प्रतिशत मुद्दामा मात्रै आयोगले सफलता प्राप्त गरेको हो। विशेष अदालतले गरेको फैसला उपर चित्त नबुझेर आयोगले १०४ वटा मुद्दा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।सर्वोच्च अदालतले गरेको फैसला उपर पनि आयोगले ३ वटा मुद्दामा पुनरावलोकनको निवेदन दिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend