images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार गर्ने तीन प्रहरी...

विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाहीमा

विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाहीमा

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । वैदेशिक रोजगारीबाट बिदामा स्वदेश फर्किएका एक युवकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाहीमा परेका छन् ।गत आइतबार दुबईबाट फर्किएका धनुषाका सञ्जय ओझालाई प्रहरीले लछारपछार गरेका थिए ।

    images
    images

    उक्त कार्यमा संलग्न तीन जलाई विमानस्थल सुरक्षाबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए ।ओझाले सामाजिक सञ्जालमा राखेको भिडिओअनुसार १० दिनको बिदामा काठमाडौं आएर विमानस्थलबाहिर निस्किँदै गर्दा एक जनाले उनलाई ट्रली बाहिर ल्याएको विषयमा विवाद गरेका थिए ।

    आफूलाई विमानस्थलकै कर्मचारी बताउने व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए । तर, प्रहरीले उल्टै दुर्व्यवहार गरेको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend