images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • नेपाल वायुसेवा निगममा रोजगारीको अवसरः कति...

नेपाल वायुसेवा निगममा रोजगारीको अवसरः कति चाहिन्छ योग्यता ? हेर्नुहोस् विवरण

नेपाल वायुसेवा निगममा रोजगारीको अवसरः कति चाहिन्छ योग्यता ? हेर्नुहोस् विवरण

images
images
बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौंः नेपाल वायुसेवा निगमले कर्मचारी माग गरेको छ। निगमले बिहीवार एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो।

    images
    images

    निगमले जारी गरेको सूचना अनुसार प्राविधिक समूह अन्तर्गत पाँचौं, चौथो र तेस्रो तहका लागि करारमा ४४ जना कर्मचारी माग गरेको हो।

    images
    images

    निगमले वरिष्ठ प्राविधिक पदमा ११ जना, प्राविधिक पदमा १३ जना र जुनियर ग्राउन्ड इक्विप्मेन्ट अपरेटर पदमा २० जना गरी उक्त संख्यामा कर्मचारी माग गरेको हो।

    उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार १९ गते सम्म आवेदन दिन सक्नेछन्।

    परीक्षा दस्तुर पाँच र चार तहको लागि पाँच सय रूपैयाँ र तीन तहका लागि चार सय  तोकिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend