images

२०८३ आश्विन २ गते

images
images
images

नाइमाद्वारा मिडियाकर्मीहरूका लागि रजिस्ट्रेसन प्रक्रिया सुरु

नाइमाद्वारा मिडियाकर्मीहरूका लागि रजिस्ट्रेसन प्रक्रिया सुरु

images
images
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ तथा आगामी सम्पूर्ण कार्यक्रमहरूमा मिडियाकर्मीहरूको सहज पहुँच र सहकार्यलाई सुनिश्चित गर्न मिडिया रजिस्ट्रेसन प्रक्रिया अघि बढाएको छ।

    images
    images

    यस प्रक्रिया अन्तर्गत मिडिया हाउसका प्रतिनिधिहरूको विवरण एक पटक संकलन गरिनेछ। प्राप्त विवरणका आधारमा मिडिया हाउसहरूलाई नाइमाका कार्यक्रमहरूमा मिडिया पास प्रदान गरिने, प्रेस विज्ञप्तिहरू नियमित रूपमा पठाइने तथा कार्यक्रम कभरेजका लागि सहजीकरण गरिने नाइमाले जनाएको छ।

    नाइमाले उपलब्ध गराएको फारममा विवरण भरेर श्रावण १५ गतेभित्र बुझाउन सम्पूर्ण मिडिया हाउसहरूलाई अनुरोध गरेको छ। नाइमाले आगामी दिनमा मिडिया सहकार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको छ।मिडिया प्रतिनिधिहरूले थप जानकारीका लागि नाइमा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend