images

२०८३ आश्विन २ गते

images
images
images

लाइसेन्स निलम्बनसहित २ वकिल कारबाहीमा

लाइसेन्स निलम्बनसहित २ वकिल कारबाहीमा

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्ले २ जना अधिवक्तालाई कारबाहीमा गरेकाे छ ।  परिषद्ले  अधिवक्ता ललित बहादुर केसी  र खगेन्द्र बोहोरालाई कारबाही गरेकाे हाे ।

    images
    images

    परिषद्ले अधिवक्ता केसीलाई नसिहतको सजाय र अधिवक्ता बोहोरालाई १ वर्ष वकालत गर्न नपाउने गरी कानून व्यवसायको प्रमाणपत्र निलम्बन गरेको छ ।

    नेपाल कानून व्यवसायी परिषद्को अनुशासन समितिको असार २० को निर्णयानुसार उनीहरुलाई कारबाही गर्ने निर्णय भएको थियो । परिषदलाई उदृत गर्दै सर्वोच्च अदालतले २ वकिलमाथि कारबाही भएकाे जानकारी गराएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend