काठमाडौँ महानगरपालिकाले कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा डोजर चलाएको हो।
नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काउने कार्यलाई तिब्रता दिँदै आएको महानगरले बिहीबार ती क्षेत्रका स्वीकृति बेगरका संचना भत्काएको हो।स्वीकृति नपाएका पक्की पुल समेत डोजर र ब्रेकर लगाएर महानगरपालिकाले भत्काएको हो।




.gif)



