images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • काठमाडौँ महानगरको ३२ नम्बर वडाले प्रदान...

काठमाडौँ महानगरको ३२ नम्बर वडाले प्रदान गर्ने सम्पूर्ण सेवा बन्द

काठमाडौँ महानगरको ३२ नम्बर वडाले प्रदान गर्ने सम्पूर्ण सेवा बन्द

images
images
सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ ले नागरिकलाई प्रदान गर्दै आएको सम्पूर्ण सेवा बन्द गरेको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको कारण वडा कार्यालयमा तोडफोड तथा आगजनी भई क्षति भएकाले सेवा बन्द गर्नु परेको वडा कार्यालयले सूचना जारी गरेर जानकारी दिएको छ। 

    images
    images

    ‘वडा कार्यालय भवनको पुनःनिर्माण, फर्निचर तथा कार्यालय उपकरण जडान तथा मर्मत कार्य तदारुकताका साथ भइरहेको हुँदा यस कार्यालयबाट प्रदान गरिने आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द रहने व्यहोरा सम्पूर्ण वडाबासीहरुको जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ, ‘यसबाट सेवाग्राहीहरुलाई पर्न गएको असुविधाप्रति यस कार्यालय क्षमा प्रार्थी छ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend