images

२०८३ आश्विन २ गते

images
images
images

राष्ट्रपति पौडेलद्वारा नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन् । 

    images
    images

    सङ्घीय सांसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् । 

    6-5_विधेयक-प्रमाणीकरण_विज्ञप्ति

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend