images

२०८३ आश्विन २ गते

images
images
images

मनास्लु पदमार्गबाट घाइतेको उद्धार

मनास्लु पदमार्गबाट घाइतेको उद्धार

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौं ।  मनास्लु पदमार्गमा घाइते भेटिएका पर्यटकको उद्धार गरिएको छ ।

    images
    images

    नेपाल प्रहरीका अनुसार ढुङ्गाले टाउकोमा लागेर गम्भीर घाइते भएका पर्यटकलाई जिल्ला प्रहरी कार्यालय गोरखाका स्वास्थकर्मी र स्थानीय व्यक्तिको सहयोगमा उद्धार गरिएको हो ।घाइतेको उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर पुगेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend