images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना महानगरले...

लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना महानगरले भत्कायो

लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना महानगरले भत्कायो

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौँ। नेपाल स्काउटको लैनचौरस्थित जग्गामा खड्का ल्यान्ड डेभलपर प्रालिले निर्माण गरेको संरचनालाई काठमाडौँ महानगरपालिकाले भत्काएको छ।

    images
    images

    स्काउटले बाँकी वक्यौता तिर्न यही कात्तिक २० गते उक्त कम्पनीलाई सातदिने सूचना जारी गरेको थियो। तर, बुधबारसम्म बक्यौता नतिरेपछि स्काउटले ती संरचना हटाइदिन काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको थियो।

    स्काउटको अनुरोधमा महानगर प्रहरी बलको टोलीले बिहीबार ती संरचना भत्काएको महानगरीय प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।स्काउटका जग्गामा रहेका पार्टी प्यालेस, रेष्टुरेन्टलगायत संरचनाको नक्शा पाससमेत नरहेको उनले बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend