images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • धितोपत्र बोर्डद्वारा बोनस सेयर वितरण गर्दा...

धितोपत्र बोर्डद्वारा बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश करसम्बन्धी व्यवस्था परिमार्जन

धितोपत्र बोर्डद्वारा बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश करसम्बन्धी व्यवस्था परिमार्जन

images
images
सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • काठमाडौं।  नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा दसौँ संशोधन गर्दै एक व्यवस्था थप गरेको छ।जसअनुसार अब बोर्डमा दर्ता गरेका सम्पूर्ण संगठित संस्थाहरुले सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर कम्पनीहरुले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्नुपर्नेछ।

    images
    images

    नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा दसौँ संशोधन निर्देशिका, २०८२ को दफा ४० मा उपदफा (७) थप गर्दै यस्तो व्यवस्था गरेको हो । हाल केही कम्पनीहरुले बोनस सेयर वितरण गर्दा सेयरधनीलाई नै लाभांश कर तिराउँदै आएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend