images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • बारा–३ बाट देउवासहित १० जनाको नाम...

बारा–३ बाट देउवासहित १० जनाको नाम सिफारिस

बारा–३ बाट देउवासहित १० जनाको नाम सिफारिस

images
images
सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • जनकपुरधाम । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाराको क्षेत्र नम्बर ३ बाट पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम सिफारिस गरेको छ।

    images
    images

    प्रत्यक्षतर्फ देउवासहित केन्द्रीय सदस्य एवं निवर्तमान सांसद फर्मुल्लाह मन्सुर, जिल्ला सचिव मनोज भट्ट, परवेज अन्सारी, भोजराज भट्टराई, बजरङ्गी साह, जङ्गबहादुर चौरसिया, प्रकाश रिजाल, रविकरण साह र अम्बिका ठाकुर गरी १० जनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति प्रभात चौरसियाले जानकारी दिए।निर्वाचन नजिकिँदै जाँदा बारामा राजनीतिक दलहरू उम्मेदवार छनोटमा सक्रिय देखिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend