images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • तीन पदाधिकारी बाहेक अरू सबै नेतालाई...

तीन पदाधिकारी बाहेक अरू सबै नेतालाई आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान

तीन पदाधिकारी बाहेक अरू सबै नेतालाई आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसले पाँच वर्षे निष्कासनमा परेका महामन्त्रीद्वय गगन थापा, विश्व प्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरबाहेक अरू सबै नेतालाई आफ्नो जिम्मेवारीमा फर्किन आह्वान गरेको छ।

    images
    images

    बुधबार बसेको केन्द्रीय समिति बैठकले तीन नेतालाई निष्कासनको घोषणा गर्दै अरूलाई पूर्ववत् जिम्मेवारीमा फर्किन आह्वान गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले  बताइन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend