काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचन क्षेत्र परिवर्तन गरेका हुन् ।
यसअघि उनले तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आएका थिए ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend