images

२०८३ आश्विन २ गते

images
images
images

सिञ्जो आवेको हत्यारालाई आजीवन कारावासको सजाय

सिञ्जो आवेको हत्यारालाई आजीवन कारावासको सजाय

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आवेको हत्यारालाई अदालतले आजीवन कारावासको सजाय तोकेको छ । ४५ वर्षीय तेत्सुया यामागामीले सन् २०२२ मा एउटा चुनावी अभियानका क्रममा आवेमाथि गोली हानेका थिए । 

    images
    images

    गोली प्रहार भएको केही घण्टामा आवेको निधन भएको थियो । दोस्रो विश्वयुद्ध पछिको इतिहासमा यस्तो हत्या कहिल्यै नभएको भन्दै अभियोजनकर्ताहरूले यामागामीलाई आजीवन कारावासको सजायको माग गरेका थिए । यसले समाजमा अति नै गम्भीर प्रभाव पार्ने उनीहरूको भनाइ थियो । यामागामीको वकिलले भने उनलाई अधिकतम् २० वर्षको मात्रै सजाय दिनुपर्ने तर्क गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend