images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा ५०४...

कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको उम्मेदवारी दर्ता (विवरणसहित)

कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको उम्मेदवारी दर्ता (विवरणसहित)

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कोशी प्रदेशका १४ वटा जिल्लाका २८ वटा निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ । मंगलबार भएको मनोनयन दर्ता प्रक्रियामा कुल ५०४ जनाले विभिन्न पदका लागि आफ्नो उम्मेदवारी पेस गरेका छन् ।प्राप्त तथ्याङ्क अनुसार, सबैभन्दा बढी मोरङ जिल्लामा ११८ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा समान १२–१२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    images
    images

    जिल्लागत विवरण यस प्रकार छ:

    १. ताप्लेजुङ: १३ जना
    २. पाँचथर: १५ जना
    ३. इलाम: (क्षेत्र नं १ मा १३ र क्षेत्र नं २ मा १४) गरी जम्मा २७ जना
    ४. झापा: (पाँचवटा क्षेत्र गरी) जम्मा ८६ जना
    ५. संखुवासभा: १६ जना
    ६. तेह्रथुम: १२ जना
    ७. भोजपुर: १२ जना
    ८. धनकुटा: १८ जना
    ९. मोरङ: ११८ जना
    १०. सुनसरी: चारवटा क्षेत्रमा १०९ जना
    ११. सोलुखुम्बु: १२ जना
    १२. खोटाङ: १५ जना
    १३. ओखलढुङ्गा: १६ जना
    १४. उदयपुर: दुईवटा क्षेत्रमा ३१ जना

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend